27. Daily Rituals: सृजनशीलताका उदाहरण
Manage episode 314581824 series 3291290
मान्छे जे पनि हासिल गर्न shortcuts खोज्छ थाल्छ । सजिलो बाटो कतै छ कि भनेर खोज्छ । कसैको लागि ति बाटाहरु हुन्छन् पनि । तर ति बाटाहरु सबैको लागि हुँदैनन् । हरेकको आ-आफ्नै तरिका हुन्छन् । १६१ जना प्रेरक व्यक्तिहरु ( लेखक, कवि, नाटककार, चित्रकार, दार्शनिक, वैज्ञानिक ) काे सृजनात्मक अभ्यास उल्लेखित किताबबाट केही कुराहरु टिपेर अाज मैले कसरि creative रहिरहने बिषयमा बोलेको छु । सुनेर प्रतिकृया दिनुहोला । मनपरे साथीभाइहरुलाई share गर्नुहोला ।
If you want to comment on the episode please send the email at: unmarriedideas@gmail.com
PODCAST INFO:
Apple Podcast: https://podcasts.apple.com/us/podcast/unmarried-ideas/id1501321554?uo=4
Google Podcast: https://podcasts.google.com/feed/aHR0cHM6Ly9hbmNob3IuZm0vcy8xMmY5ZWRiMC9wb2RjYXN0L3Jzcw?ep=14
Spotify: https://open.spotify.com/show/1T4c9iQGj1Muvhq9Kap8EO
RSS: https://anchor.fm/s/12f9edb0/podcast/rss
Overcast: https://overcast.fm/itunes1501321554/unmarried-ideas
Breaker: https://www.breaker.audio/unmarried-ideas
PocketCasts: https://pca.st/nsmuedcc
RadioPublic: https://radiopublic.com/unmarried-ideas-WxkRYo
SUPPORT & CONNECT:
Facebook: https://www.facebook.com/sudarshanpoudel
59 episoade